डा. आरजु देउवा मन्त्री बन्ने !

काठमाडौं । आज वा भोलि विस्तार हुने मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवालाई पनि मन्त्री बनाउने निष्कर्षमा पुगेका छन् । विश्वासिलो र सहयोगी मन्त्रीका रुपमा प्रधानमन्त्री देउवाले डा. आरजुलाई मन्त्री बनाउन लागेका हुन् । उनलाई स्वास्थ्य मन्त्री बनाइने चर्चा छ, यद्यपि विवाद आउने डरले प्रधानमन्त्री देउवाले पनि गिरिजाप्रसाद कोइरालाले छोरी सुजता कोइरालालाई आफ्नो … Continue reading डा. आरजु देउवा मन्त्री बन्ने !